• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. दादुरा रुवेला खोप अभियान २०८०/८१जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी

दादुरा रुवेला खोप अभियान २०८०/८१जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी



०८०/१०/२९

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यही मिति २०८० साल फागुन १३ गतेदेखि देशव्यापी रुपमा संचालन हुन गईरहेको दादुरा रुवेला खोप अभियान २०८०/८१ मा स्वास्थ्यकर्मीहरु (पहिलो ब्याच) को लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एक नारायण लम्सालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक श्री हेमन्त शर्मा पौडेलको प्रमूख आतिथि, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी , मातृशिशु मितेरी अस्पतालका मे.सु डा. धर्म देव ढकाल, पर्वत अस्पतालका मे.सु डा. हेमन्त बास्तोला, स्वास्थ्य निर्दशनालय गण्डकी प्रदेशका सूचना अधिकारी नवराज शर्मा, पर्वत अस्पतालका इमरजेन्सी इन्चार्ज , इन्डोर इन्चार्जहरुको आतिथ्यतामा एबं फेलबास नगरपालीका र महाशीला गा पा का स्वास्थ्य शाखा प्रमुखहरु , मेडिकल अधिकृत हरु , स्वास्थ्य संस्था प्रमुखहरु को उपस्थिति रहेको थियो । जिल्लामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्बको खोप प्रदान गरी रोगको रोकथाम तथा नियन्त्रण गरी सन् २०२६ सम्ममा दादुरा रुवेला रोगको निवारण गर्ने र दादुरा रुवेला रोगको महामारी हुन नदिन तथा नियमित खोप सेवा सुदृढिकरण गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो ।

Download: दादुरा रुवेला खोप अभियान २०८०/८१जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी


Share Tweet Share
85
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026