महाशिला आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम
महाशिला आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न :
प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजना एवं महाशिला गाउँपालिकाको व्यवस्थापन तथा समन्वयमा मिति २०८३/०२/११ र १२ गते महाशिला आधारभूत अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ । महाशिला गा पा-५ का वडाध्यक्ष श्री चन्द्र बहादुर मल्लको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा यस कार्यालयका ज स्वा अ सन्देश पोख्रेलको सहभागीतामा मुल्यांकन, कार्ययोजना निर्माण एवं जनप्रतिनिधि तथा व्यवस्थापन समिति समक्ष प्रस्तुतीकरण गरिएको थियो।
Download: महाशिला आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम
8
