पैयुँ आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम
पैयुँ आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न :
प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजना एवं पैयुँ गाउँपालिकाको व्यवस्थापन तथा समन्वयमा मिति २०८३/०२/१८ र १९ गते पैयुँ आधारभूत अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैह्रेको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा यस कार्यालयका ज.स्वा.अ. सन्देश पोख्रेलको सहजीकरण मा मुल्यांकन, कार्ययोजना निर्माण एवं व्यवस्थापन समिति समक्ष प्रस्तुतीकरण गरिएको थियो।
Download: पैयुँ आधारभूत अस्पताल को न्युनतम सेवा मापदण्ड कार्यक्रम
9
