नर्सिङ कर्मचारीहरुको लागि Pelvic organ prolapse सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिती २०८१-०३-१३ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा नर्सिङ कर्मचारीहरुको लागि Pelvic organ prolapse सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका नि कार्यालय प्रमुख रघुनाथ रेग्मि ज्यूको अध्यक्षतामा संचालन भएको थियो जसमा जम्मा ३१ जना नर्सिङ कर्मचारीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा pelvic organ prolapse को पहिचान र व्यवस्थापन , Kegel exercise , रिङ पेशरी, अभिलेख प्रतिबेदन जस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको थियो जसलाई पर्वत अस्पताल कुश्माका स्त्री रोग विशेषज्ञ डा. सन्तोषी थपलियाज्यू, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती वरालज्यू , जनस्वास्थ्य अधिकृत अन्जली पि.सिज्यू र पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले सहजीकरण गर्नुभएको थियो ।
Download: नर्सिङ कर्मचारीहरुको लागि Pelvic organ prolapse सम्बन्धि अभिमुखिकरण कार्यक्रम
125
