न्यूनतम सेवा मापदण्ड ( HP MSS) ८०/८१ को वार्षिक समीक्षा
मिती २०८१-०२-२७ र २८ गते
स्वास्थ्य कार्यालय पर्वतको अयोजना र वान हार्ट वर्ल्ड वाइडको प्राविधिक सहयोगमा स्वास्थ्य संस्था स्तरिय न्यूनतम सेवा मापदण्ड ( HP MSS) ८०/८१ को वार्षिक समीक्षा स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।कार्यक्रममा जिल्लाका सात स्थनीय तहका स्वास्थ्य शाखा प्रमुख हरु , फोकल पर्सन, स्वास्थ्य कार्यालय फाँट प्रमूखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय पर्वतका ज स्वा नि प्रकाश गाैतमले गर्नु भएकाे थियाे ।
Download: न्यूनतम सेवा मापदण्ड ( HP MSS) ८०/८१ को वार्षिक समीक्षा
319
