न्युनतम सेवा मापदण्ड कार्यक्रम क्याङ स्वास्थ्य चौकी
मिती २०८१-०५-०२ गते
स्वास्थ्य कार्यालय पर्वत र मोदी गाँउपालिकाको आयोजनामा क्याङ स्वास्थ्य चौकी मा न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ ।जसको सहजिकारण स्वास्थ्य कार्यालय पर्वतका l तेज प्रसाद सुवेदी र मोदि गाउपालिका स्वास्थ्य शाखा सह संयोजक प्रकाश सुवेदीले गर्नु भएकाे थियाे । मूल्याङ्कन अंक ७३% रहेको थियो भने मूल्यांकन पश्चात संस्थालाई सुधार गर्न स्वाथ्य संस्था ब्यवस्थापन समितीका सदस्यहरूले प्रतिबद्धता दिँदै सुधारका लागि कार्ययोजना पनि बनाइएको थियो ।
Download: न्युनतम सेवा मापदण्ड कार्यक्रम क्याङ स्वास्थ्य चौकी
125
