न्युनतम सेवा मापदण्ड कार्यक्रम खौलालाकुरी स्वास्थ्य चौकी
मिती २०८१-०४-२७ गते
स्वास्थ्य कार्यालय पर्वतको र कुश्मा नगरपालिकाको आयोजनामा खौलालाकुरी स्वास्थ्य चौकिमा न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ ।जसको सहजिकारण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सि, तथ्याङ्क सहायक रामचन्द्र सुबेदी र कुश्मा नगरपालीका शाखा प्रमूख याम प्रसाद शर्माले गर्नु भएकाे थियाे । मूल्यांकन अंक ५१% बाट वृद्धि भएर ६२% अंक रहेको थियो भने मूल्यांकन पश्चात सुधारका लागि कार्ययोजना पनि बनाइएको थियो ।
Download: न्युनतम सेवा मापदण्ड कार्यक्रम खौलालाकुरी स्वास्थ्य चौकी
113
