न्यूनतम सेवा मापदण्ड(MSS) को समिक्षा
मिती -२०८१-०६ /११ र १२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा न्यूनतम सेवा मापदण्ड(MSS) को समिक्षा गोष्ठी ८०/८१ स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका स्वाथ्यका शाखा प्रमुख , MSS फोकल पर्सन, स्वास्थ्य कार्यालय पर्वतका फाँट प्रमुख हरु को उपस्थिति रहेकाे थियो भने कार्यक्रममा आ ब ८०/८१ न्यूनतम सेवा मापदण्ड(MSS)समिक्षा , समस्या चुनौती र समाधान मा छलफल भई जिल्ला भारी नै न्यूनतम सेवा मापदण्ड(MSS) मूल्याङ्कनमा एकरूपता ल्याउन मापदण्ड बारे अभिमुखिकरण गरिएको थियो जसको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि. सी ,मादी गाउपालिका कास्किका जनस्वास्थ्य अधिकृत एवम स्वस्थ्य शाखा प्रमुख गोपाल चन्द्र बराल र वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयोजक कविन्द्र रेग्मीले गर्नु भएकाे थियाे भने सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले गर्नु भएको थियो ।
Download: न्यूनतम सेवा मापदण्ड(MSS) को समिक्षा
127
