• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. राष्ट्रिय प्रजातन्त्र दिवस- २०८१ को अवसरमा सरकारी कार्यालयका कर्मचारीको निम्ति नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र दिवस- २०८१ को अवसरमा सरकारी कार्यालयका कर्मचारीको निम्ति नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण कार्यक्रम



प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र प्रादेशिक अस्पातल कुश्माको सहकार्यमा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१राष्ट्रिय प्रजातन्त्र दिवस- २०८१ को अवसरमा सरकारी कार्यालयका कर्मचारीको निम्ति नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय प्राङ्गणमा जिल्ला समन्वय प्रमुख श्री विष्णु राम वि.क.ज्यू , प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्मा , समन्वय अधिकारी लगायत जिल्ला स्थित सम्पूर्ण कार्यलयका प्रमुख ज्यूहरु, कर्मचारीहरु , सुरक्षा सुरक्षाकर्मीहरु र संचारकर्मीहरूको उपस्थितीमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा १०३ जनाको उचाई, तौल, उचाई तथा तौल अनुसार शरीरको मोटोपन(BMI), रक्तचाप, मधुमेह पिसाबमा प्रोटिन मात्रा, पिसाबमा गुल्कोजको मात्र स्क्रिनिङ गरीएको थियो जसमा पुरुष ७३% र महिला २६.२१% रहनु भएको थियो । उचाई, तौल, उचाई तथा तौल अनुसार शरीरको मोटोपन(BMI) सामन्य तौल४९.५% ,४२%उच्च तौल ४.८५%,मोटोपन मा देखिएको थियो भन उच्च रक्तचापको जोखिममा २६.२% र उच्च रक्तचाप १३.५% मा , मधुमेहको अवस्थामा (RBS)मधुमेहको जोखिममा ५.८% मा र मधुमेह १.९% मा देखिएको थियो , पिसाबमा प्रोटिनको मात्र भने कसैमा देखिएको थिएन । परीक्षण पश्चात् नियमित स्वास्थ्य जाँच , नियमित व्याम, खानपान शैलीमा व्यवस्थापन गर्ने जस्ता स्वास्थ्य चिकित्सक परामर्श दिएको थियो । कार्यक्रममा पर्वत अस्पतालका डाक्टर ,ल्याब टेक्निसियन सहित को टीम , प्यारामेडिक , नर्सिङ ,प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत टिम गरी १५ जनाले उक्त परीक्षण सहजीकरण गर्नु भएको थियो ।

स्रोत BMI calculation - WHO classification

Blood pressure- International society of hypertension

Download: राष्ट्रिय प्रजातन्त्र दिवस- २०८१ को अवसरमा सरकारी कार्यालयका कर्मचारीको निम्ति नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण कार्यक्रम


Share Tweet Share
136
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026