पाेषण कार्यक्रम समिक्षा
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजनामा पाेषण कार्यक्रम काे आ. व २०८०/०८१ काे समीक्षा तथा याेजना तर्जुमा गाेष्ठि संगै आमाकाे दूध प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण ऐन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।पर्वत जिल्लाका ७ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सहित ३० जना सहभागीता रहेको साे कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा, पर्वत अस्पतालका मे.सु डा हेमन्त वास्ताेला, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका ज.स्वा.अ बद्री आचार्य, अधिबक्ता चन्द्र बहादुर क्षेत्री तथा फाेकल पर्सन तेजप्रसाद सुवेदीले सहजिकरण गर्नु भएकाे थियाे।कार्यक्रममा सबै स्थानीय तह ,पाेषण पुनर्स्थापना केन्द्र र स्वास्थ्य कार्यालयकाे प्रस्तुतिकरण गरीएकाे थियाे।समीक्षा कार्यक्रमले पर्वत जिल्लामा पाेषण कार्यक्रममा उल्लेखनीय प्रगति हासील गर्न सफल भएकाे निष्कर्ष निकालेकाे छ।
Download: पाेषण कार्यक्रम समिक्षा
134
