• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. ६ म.-५९महिना सम्मका बालबालिकाहरूकाे पाेषण लेखाजेाखा कार्यक्रम

६ म.-५९महिना सम्मका बालबालिकाहरूकाे पाेषण लेखाजेाखा कार्यक्रम



मिति -२०८२-०१-१५

प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा, पर्वतको आयोजनामा तथा प्रदेश अस्पताल कुश्मा पर्वत र कुश्मा नगरपालीकाको समन्वयमा कुश्मा न.पा. १ ततरकाेटमा ६ म.-५९महिना सम्मका बालबालिकाहरूकाे पाेषण लेखाजेाखा कार्यक्रम जनप्रतिनिधि श्री बल बहादुर अधिकारी ज्युको अधक्षता र प्रदेश अस्पताल पर्वतका अध्यक्ष शंकर गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा ५ वर्ष मुनिका कुल ६३ जना बालबालिकाको पोषण अवस्था स्क्रिनिङ गरिएको थियो, २ जना बालबालिका (३.१४ %) कडा कुपोषण (SAM) को अवस्थामा रहेका छन्, जसमा २ जना महिला छन् भने मध्यम कुपोषण (MAM) अन्तर्गत ६ जना (९.५%) बालबालिका पाइएको छ, जसमा २जना पुरुष र ४ जना महिला रहेका छन्। साथै, १ जना महिला बालबालिका (१.५%) तौल बढी (Overweight) अवस्थामा रहेका छन्। कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका मेडिकल अफिसर डा. सनम ढकाल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पोषण फोकल पर्सन श्री तेज प्रसाद सुबेदी, जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी,कुश्मा नगरपालिका का दुर्गा सापकोटा , प्रदेश अस्पताल कुश्मा पोषण पुनर्स्थापना गृहका स्टाफ नर्स लगायत कुश्मा स्वास्थ्य चौकी पाङ ६ जना स्वास्थ्यकर्मीहरूले गर्नु भएको थियो भने लेखाजाेखा बाट पत्ता लागेका कडा कुपाेषित बच्चालाई पाेषण पुनर्स्थापना केन्द्र र मध्यम कुपाेषित बालबालिकाहरू लाई OTC center मा रेफर गरिएकाे छ !

Download: ६ म.-५९महिना सम्मका बालबालिकाहरूकाे पाेषण लेखाजेाखा कार्यक्रम


Share Tweet Share
115
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026