onsite coaching मेन्टोरिङ कार्यक्रम देउपुर स्वास्थ्य चाैकि
मिती २०८१-०७-३० गते देखि ०८/०२
स्वास्थ्य कार्यालय पर्वत र वान हार्ट वर्ल्ड वाइडको आयोजना र मोदी गाउँपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम देउपुर स्वास्थ्य चाैकि मा सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पतालका अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वाथ्य अधिकृत अन्जली पि सी र वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयाेजक कविन्द्र रेग्मीले गर्नु भएको थियो ।Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि स्वाथ्य चौकी व्यवस्थापन समितिका अधक्ष्यको अध्यक्षतामा बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो ।
Download: onsite coaching मेन्टोरिङ कार्यक्रम देउपुर स्वास्थ्य चाैकि
131
