पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा कार्यक्रम संचालन
स्वास्थ्य कार्यालय पर्वतको आयोजना र सम्पुर्ण स्थानीयको समन्वयमा र मेडिक मोबाइल संगको सहकार्यमा पूर्ण सस्थागत सुत्केरीयुक्त जिल्ला घोषणा अभियान कार्यान्वयनको लागि गर्भवति दर्ता तथा अनुगमन कार्यक्रमको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मिति २०८०/१०/१४ देखि १०/२२ सम्म सम्पन्न भएको छ। उक्त कार्यक्रममा १८० जना स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो। यसैगरी पर्वत जिल्लाका सम्पुर्ण स्थानीय तहमा स्वास्थ्यकर्मी स्तरको प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको २ दिने तालिम सम्बन्धित स्वास्थ्य संस्था ले नै यहि महिना भित्र गर्ने गरि तयारी गरिएको छ !
Download: पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा कार्यक्रम संचालन
105
