प्रसूति प्रतीक्षा गृह (आमा घर) को समुदघाटन समारोह
पर्वत अस्पताल कुश्माको आयोजनामा आज मिति २०८०/०८/०८ गते गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननीय श्री सुशिला सिंखडा ज्यूवाट पर्वत अस्पताल कुश्मामा प्रसूति प्रतीक्षा गृह (आमा घर) को समुदघाटन समारोह सु सम्पन्न भएको छ ! पर्वत जिल्लाको मातृ तथा नवशिशु मृत्यदर कम गर्ने उदेश्यले दुर्गम क्षेत्रमा रहेका उच्च जोखिम भएका गर्भवती महिलाहरुलाइ सुत्केरी हुनु अगाडी देखि नै यस गृहमा डाक्टरहरुको प्रत्यक्ष निगरानीमा राखी सुरक्षित पसूती गराउन यस आमा घरको स्थापना गरिएको छ
Download: प्रसूति प्रतीक्षा गृह (आमा घर) को समुदघाटन समारोह
125
