प्रशंसा पत्र सम्बन्धमा
आर्थिक बर्ष २०७९/ ८० को प्रदेश स्तरीय वार्षिक समिक्षामा तय गरिएको विभिन्न जनस्वास्थ्य सेवाका सूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय पर्वतले तृतीय स्थान प्राप्त गरेको छ। अघिल्लो आर्थिक बर्ष चौथो स्थान हासिल गरेको स्वास्थ्य कार्यालय पर्वत लाई तेस्रो स्थान मा ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने सम्पुर्ण कर्मचारीज्यु लगायत महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरुलाइ स्वास्थ्य कार्यालय पर्वत को तर्फबाट हार्दिक धन्यवाद सहित बधाई दिन चाहान्छौ ! आगामी दिनमा थप उर्जाको साथमा समन्वय गरि अगाडि बढ्न सहयोगको पनि अपेक्षा राख्दछौ ! धन्यवाद
Download: प्रशंसा पत्र सम्बन्धमा
94
