• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण (पैंयू गाउँपालिका )

पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण (पैंयू गाउँपालिका )



मिति २०८१/०२/३१ गते

स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा पैयुँ गाउँपालिकाको समन्वयमा पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालयका कार्यालय प्रमुख प्रविण शर्माले ज्युले गर्नुभएको थियोभने कार्यक्रमको संचालन पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवी प्रसाद भुर्तेल ज्युले गर्नु भएको थियो।कार्यक्रम पैयुँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्यु तथा पैयुँ गाउँपालिकाका वडाध्यक्षज्युहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बरिष्ठ तथ्याङंक अधिकृत दिवाकर शर्मा ज्यु तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा पैयुँ गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यचौकीका प्रमुख ज्युहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रम पश्चात उपस्थित सम्पुर्ण स्वास्थ्यकर्मिहरुले तथ्याङ्कमा भएका त्रुटीहरुलाई सच्याई अध्यावधिक गराउने प्रतिबध्दता जनाउनुभएको थियो भने उक्त तथ्याङ्क सच्याएपछि वडाध्यक्षज्युहले आ-आफंनो वडाको तथ्याङ्क प्रमाणिकरण गरी स्वास्थ्य क्षेत्रको निति निर्माण तथा योजना तर्जुमामा तथ्याङ्कको प्रयोग गरिने कुरामा प्रतिबद्ता जनाउनुभएको छ।


Share Tweet Share
91
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026