• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पर्वतमा प्रथम पटक स्वास्थ्य सेवामा digitalisation को सुरुवात ।

पर्वतमा प्रथम पटक स्वास्थ्य सेवामा digitalisation को सुरुवात ।



पर्वतमा प्रथम पटक स्वास्थ्य सेवामा digitalisation को सुरुवात ।

मिति २०८० मंसिर ३० र पौष १ गते स्वास्थ्य कार्यालय पर्वतको आयोजन र पैयुँ गाउँपालिकाको समन्वयमा स्वास्थ्य व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन सम्बन्धी स्वास्थ्कर्मीबीचहरुलाई दुई दिने अभिमुखकरण कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा भएको थियो ।उपाध्यक्ष यामकुमारी राना र प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले शुभकामाना साथै अगामी दिनमा यो कार्यक्रम सफल पार्न विशेष सहयोग गर्ने बताउनु भएको थियो । उक्त कार्यक्रमको उद्देश्य र महत्त्व बारे स्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री एक नारायण लम्सालले प्रवाह गर्नु भएको थियो भने सहजीकरण स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ तथ्यांक अधिकृत श्री दिवाकर शर्माले र स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक फोकल रामचन्द्र सुवेदीले गर्नु भएको थियो ।कार्यक्रममा ७ वटै वडाका वडाध्यक्ष, सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी एवं पैयुँ गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Digitalisation पश्चात स्वास्थ्य सेवाका हरेक गतिविधि दैनिक रुपमा System मा प्रविष्टी गरेर सम्पुर्ण जानकारी real time मा प्राप्त हुनेगरि बनाइएको नयाँ Portal मार्फत सम्पुर्ण वडामा रहेका स्वास्थ्य संस्थामा प्रत्येक दिन आउने बिरामी हरुको सम्पुर्ण Details सहितको विवरण राख्दै विभिन्न Report हरु सजिलै प्राप्त गर्न सकिनेछ । यसले स्वास्थ्य क्षेत्रका नया समस्या, बिरामीहरुको तथ्यांक तथा पैयुँ गाउँपालिकको समग्र स्वास्थ्य अवस्थाको बारेमा तथ्यगत जानकारी प्राप्त भैइ नयाँ रणनीति तर्जुमा गर्न सजिलो हुने विश्वास लिइएको छ ।

Download: पर्वतमा प्रथम पटक स्वास्थ्य सेवामा digitalisation को सुरुवात ।


Share Tweet Share
98
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026