• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. प्रविधिमैत्री बन्दै स्वास्थ्य संस्थाहरु

प्रविधिमैत्री बन्दै स्वास्थ्य संस्थाहरु



मिती २०८०-१२-०८

प्रविधिमैत्री बन्दै स्वास्थ्य संस्थाहरु

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा गर्भवती दर्ता तथा अनुगमन कार्यक्रमको zoom meeting मार्फत review गरिएको छ । पर्वत जिल्लाका सम्पुर्ण स्थानिय तहका स्वास्थ्य संस्था प्रमुख र नर्सिङ कर्मचारीहरुलाई १ दिने प्रशिक्षक प्रशिक्षण तालिम गत माघ महिनामा संचालन भैसकेको र उहाहरु मार्फत ५०० जना महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुको २ दिने तालिम पनि संचालन गरि सम्पन्न भैसकेको छ । आगामी हप्ता वाट पर्वत जिल्लामा गर्भवती दर्ता कार्यक्रमको live Reporting गर्ने तयारी रहेको छ । पहिले तालिम लिदा सिकेको ज्ञान र सिपलाई पुनर्ताजकी गर्दै live Reporting लाई थप प्रभावकारी वनाउने उदेश्यले संचालन गरिएको zoom meeting मा जम्मा ८५ जना सहभागिहरुको उपस्थिति रहेको थियो । Meeting मा स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख, मेडिक मोवाईलका डा निरज नकर्मी र नारायण रिजालज्यूको पनि उपस्थिति रहेको थियो साथै Session मा सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन सुमन शर्मा र जनस्वास्थ्य अधिकृत अन्जली पि.सी ले गर्नुभएको थियो ।

Download: प्रविधिमैत्री बन्दै स्वास्थ्य संस्थाहरु


Share Tweet Share
89
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026