पोषण कार्यक्रमको समिक्षा
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिती २०८०-१०-२३ र २४ गते स्वास्थ्य कार्यालय पर्वतका प्रमूख श्री एक नारायण लम्सालको अध्यक्षतामा आ.ब७९/८०को पोषण समीक्षा तथा योजना तर्जुमा गोष्ठी समापन गरिएको छ। उक्त कार्यक्रममा पर्वत अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष , पोषण सुधार गुह तथा पोषण फोकल व्यक्ति , सम्पूर्ण पालिकाका स्वास्थ्य शाखा प्रमूख , सह-संयोजक , ओ टी सी र पोषण कार्यक्रम फोकल व्यक्ति गरी २८ जनाको उपस्थिति रहेको थियो ।
Download: पोषण कार्यक्रमको समिक्षा
113
