पाेषण पैरवि तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउपालिका
मिती २०८१/०७/२५
स्वास्थ्य कार्यालय पर्वतकाे अायाेजना र जलजला गाउपालिका पर्वतकाे समन्वय मा पाेषण पैरवि तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउपालिकामा सम्पन्न भएकाे छ ।पाेषण संग सम्बन्धित सराेकारवाला जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,शाखा प्रमुख गरि ३५जनाकाे सहभातीता रहेकाे कार्यक्रम काे सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदी र जलजला गा,पा स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले गर्नु भएकाे थियाे।कार्यक्रम मा प्र प्र अ प्रविण पाैडेलले कार्यक्रम सन्चालन गरेकामा स्वास्थ्य कार्यालय पर्वतलाई धन्यवाद दीदै जलजला गा पा मा पाेषण कार्यक्रम कार्ययोजना सहित उदारणीय बनाउन स्वास्थ्य शाखालाई निर्देशन दिनुभयाे ।
Download: पाेषण पैरवि तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउपालिका
97
