पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम माेदी गाउपालिका
मिती २०८१-०७-२१
स्वास्थ्य कार्यालय पर्वत काे आयाेजना र माेदी गाउपालिका पर्वत काे समन्वय मा पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम माेदी गाउपालिकामा सम्पन्न भएकाे छ ।माेदी गाउपालिका प्रमुख हीरादेवी शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विमल लामीछाने, प्र प्र अधिकृत बाबुराम पुरीले पाेषण कार्यक्रम प्राथमीकतामा राखेर सन्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे।कार्यक्रम मा जनप्रतिनिधि ,शाखा प्रमुख कृषक,व्यापारी,कर्माचारी गरि ३४ जनाकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रम काे सहजिकरण स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी,कृषि शाखा प्रमुख सुस्मिता सापकाेटा र स्वास्थ्य कार्यालय पर्वत का कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियाे।
Download: पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम माेदी गाउपालिका
97
