• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पत्रकार सम्मेलन तथा वार्षिक प्रगती सार्वजनिक कार्यक्रम

पत्रकार सम्मेलन तथा वार्षिक प्रगती सार्वजनिक कार्यक्रम



मिति २०८१/०३/२५ गते

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आ.व. २०८०/८१ को सम्पुर्ण सम्पादित कृयाकलापहरुको पत्रकार सम्मेलन गरि प्रगति सार्वजनिक गरिएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख प्रवीण शर्मा ज्यूको अध्यक्ष्तामा र जिल्ला समन्वय समिती उपप्रमुख सोम वहादुर जि.सि ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। स्वास्थ्य कार्यालयले यस बर्ष सम्पन्न गरेको कार्यक्रमहरुको समिक्षा गर्दै अर्को बर्षको लागि सुझाव लिने उदेश्यले सन्चालन गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय अधिकारी कमल पुन ज्यू, पर्वत अस्पतालका मे.सु डा.हेमन्त बास्तोलाज्यू, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाज्यू, को. ले.नि.का. पर्वतका कोष नियन्त्रक गुरुदत्त शर्मा ज्यू , जिल्ला प्रशासनका क.अ. भरत सापकोटा ज्यू, विभिन्न मिडिया लाइ प्रतिनिधित्व गर्ने पत्रकारज्यूहरु लगायत २० जनाको उपस्थिति रहेको थियो।कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प.हे.न.नि सुमन शर्मा ले संचालन गर्नुभएको थियो भने जिल्लाको प्रगती विवरण को प्रस्तुतीकरण कार्यालय प्रमुखज्यूले गर्नुभएको थियो।

Download: पत्रकार सम्मेलन तथा वार्षिक प्रगती सार्वजनिक कार्यक्रम


Share Tweet Share
102
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026