जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक (जलजला गाउँपालिका)
मिती २०८०/१२/१५ गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र जलजला गा.पा.काे समन्वयमा स्थानीय निकायका प्रमुख,उपप्रमुख तथा जनप्रतिनिधि ,शाखा प्रमुख र सराेकारवालाहरू बिच पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा जलजला गा.पाका , उपाध्यक्ष दिपक आचार्य,प्र.प्र.अधिकृत फणिन्द्र प्रसाद आचार्य आतिथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु, कृषि , भेटेनरी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरु र सरोकारवालाहरु गरी ३१ जनाको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका पोषण फोकल व्यक्ति तेज सुवेदी र जलजला गा.पाका स्वास्थ्य शाखा प्रमुख गोरे नेपाली गर्नुभएको थियोे।
Download: जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक (जलजला गाउँपालिका)
98
