खोपको पोस्टर प्रिजेन्टेसनमा प्रथम स्थान
मिति २०८२/०१/०३ र ०४ गते
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा द्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खोप कार्यक्रमको समीक्षा कार्यक्रमको अवसरमा पर्वत जिल्लाले सम्पादन गरेका खोप कार्यक्रमको सन्दर्भमा प्रस्तुत गरेको पोस्टरले गण्डकी प्रदेशमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा खोप सेवामा खट्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्य शाखा प्रमुख,जनप्रतिनिधि, प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा परिवार, कार्यालय प्रमुख श्री बद्रिराज आचार्य , पोस्टर डिजाइनर गर्ने जनस्वास्थ्य अधिकृत श्री अञ्जली पि.सी, प्रस्तुतीकर्ता खोप फोकल पर्सन नारायण रेग्मी र कोल्डचेन साहायक उज्वाल गौतम तथा प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरा,प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,पोखरा,परिवार कल्याण महाशाखा काठमाडौं तथा सहयोगी संस्था सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
Download: खोपको पोस्टर प्रिजेन्टेसनमा प्रथम स्थान
131
