पोषण लेखाजोखा कार्यक्रमको पूर्ब तयारी
मिति 2082/01/14 गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति 2082/01/15 गते कुश्मा 01 पाङ् ततरकोटमा संचालन हुन लागेको पोषण लेखाजोखा कार्यक्रमको पूर्ब तयारीको शिलशिलामा कुश्मा १ पाङ्का वडा अध्यक्ष ज्यु, प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख ज्यु लगायत सरोकारवालासंगको छलफल पछि लीएको सामूहिक तस्विर
Download: पोषण लेखाजोखा कार्यक्रमको पूर्ब तयारी
136
