आत्यावश्यक औषधीको Quantifications and forecasting कार्यक्रम
मिति २०८२/०३/२२
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आ . व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय कुश्माकाे तालिम हलमा अत्यावश्यक औषधीको Quantifications and forecasting कार्यक्रमको समीक्षा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय कार्यालय प्रमुख श्री बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन र सहजीकरण कार्यक्रमका संयोजक प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक श्री प्रकाश गौतमले गर्नु भएको थियो । कार्यक्रममा पर्वत जिल्ला अन्तर्गत सात स्थानीय तह का स्वास्थ्य शाखा प्रमुख र स्टोर फोकल पर्सन गरी १६ जना स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियाे ।
Download: आत्यावश्यक औषधीको Quantifications and forecasting कार्यक्रम
112
