प्रजनन स्वास्थ्य समन्वय समिति बैठक
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भएको छ ! बैठक जिल्ला समन्वय समिती प्रमुखको अध्यक्ष्ातामा सम्पन्न भएको थियो ! बैठकमा समितिको सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ! पर्वत अस्पताल मे.सु , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, नेपाल रेडक्रस सोसाइटी प्रमुखज्यू ले प्रजनन स्वास्थ्य सन्चालनमा भोगेको चुनौतीहरु वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो !
Download: प्रजनन स्वास्थ्य समन्वय समिति बैठक
134
