RRT परीचालन सम्बन्धि अभिमुखिकरण तथा RRC वैठक
२०८१/०९/२१
स्वास्थ्य कार्यालय पर्वत काे अायाेजना र विहादी गाउपालिका पर्वत काे समन्वय मा RRT परीचालन सम्बन्धि अभिमुखिकरण तथा RRC वैठक सम्पन्न भयाे ।विहादी गाउपालिका उपाध्यक्ष मीना तिवारी काे अध्यक्षता र प्र.प्र.अ हरी प्रसाद भुषालकाे उपस्थिति रहेकाे कार्यक्रम काे सहजिकरण स्वाशाखाका भुपेन्द्रनाथ पौडेल र स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियाे ।
Download: RRT परीचालन सम्बन्धि अभिमुखिकरण तथा RRC वैठक
125
