शुभयात्रा ! फेरि भेटौँला।
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतमा विगत १५ महिनादेखि कार्यरत रहनु भएका जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेल प्रदेश जनस्वास्थ्य कार्यालय, मुस्ताङमा कामकाजमा जान लाग्नुभएको यस अवसरमा शुभकामना व्यक्त गर्दछौँ। यस कार्यालयमा रहँदा यहाँले पुर्याउनुभएको योगदान, सहकार्य, समर्पणका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। नयाँ कार्यस्थलमा पनि यहाँको कार्यकाल सफल, उपलब्धिमूलक बनोस् भनि शुभकामना व्यक्त गर्दछौँ।
शुभयात्रा ! फेरि भेटौँला।
Download: शुभयात्रा ! फेरि भेटौँला।
1
