११ औ सुरक्षित गर्भपतन सेवा दिवस २०८२
“सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा ”
मिति २०८२।०६।१० गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र प्रदेश अस्पताल कुश्मा पर्वतको समन्वयमा ११ औ सुरक्षित गर्भपतन सेवा दिवस २०८२ को अवसरमा सुरक्षित गर्भपतन सम्बन्धि अन्तर्त्रिया कार्यक्रम कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा सहजिकरण प्रदेश अस्पताल कुश्माका एम. डि.जि.पि डा मिलन अवाले, अस्पताल नर्सिङ निरिक्षक शोभा श्रेष्ठ र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतकोपब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नुभएको थियो । कार्यक्रमा जम्मा ३० जनाको सहभागिता रहेको थियो जसमा सुरक्षित गर्भपतन सेवा, गर्वपतन गर्न मिल्ले कानुनि प्रावधान, परिवार योजना जस्ता महत्वपुर्ण विषयमा छलफल गरिएको थियो ।
Download: ११ औ सुरक्षित गर्भपतन सेवा दिवस २०८२
61
