समुदायमा आधारित नवजात शिशु तथा बालराेगकाे एकीकृत ब्यावस्थापन सम्बन्धि ६दीने तालिम
मिती २०८१/०८/०३ देखि ०८
स्वास्थ्य का्र्यालय पर्वतको आयोजनामा समुदायमा आधारित नवजात शिशु तथा बालराेगकाे एकीकृत ब्यावस्थापन सम्बन्धि ६दीने तालिम कार्यक्रम स्वास्थ्य कार्यलय पर्वतकाे तालिम हलमा सम्पन्न भएको छ।साे तालिममा पर्वत जिल्लाका सात स्थानीय तहबाट २७ जना स्वास्थ्कर्मीहरुको सहभागीता रहेकाे थियाे ।कार्यक्रमकाे सहजिकरण बेनी अस्पताल का बालरोग विशेषज्ञ डा कुशल बराल , पर्वत अस्पतालका मेडिकल अधिकृत डा.सनम ढकाल, अस्पाताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठ र स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएकाे थियाे ।
Download: समुदायमा आधारित नवजात शिशु तथा बालराेगकाे एकीकृत ब्यावस्थापन सम्बन्धि ६दीने तालिम
105
