स्थानिय तहका जनप्रतिनिधिहरुका लागी HIV/AIDS सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण अभिमुखिकरण कार्यक्रम
मिती - २०८०/०२/२४ गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र माेदि गा.पा.काे समन्वयमा स्थानिय तहका जनप्रतिनिधिहरुका लागी HIV/AIDS सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माकाे अध्यक्षता र माेदि गा.पा. अध्यक्ष श्री हीरादेवी शर्मा काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३० जना जनप्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्मा,कार्यक्रम सयाेजक तेज प्रसाद सुवेदी तथा स्वास्थ्य कार्यालय बाग्लुङका क्ष.कु.निरीक्षक देव प्रकाश घिमिरेले गर्नु भएकाे थियाे।
109
