स्वास्थ्यकर्मीहरुलाई Package of Essential Non communicable diseases (PEN) तालिम
मिति २०८१-०१-२० गते देखि २३गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई Package of Essential Non communicable diseases (PEN) तालिम स्वास्थ्य कार्यालय पर्वतका नि.कार्यलय प्रमुख रघुनाथ रेग्मीको अध्यक्षता तथा कार्यक्रम संयोजक प्रकाश गाैतमको सन्चालनमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण मादी गाउँपालिका कास्कीका मे.अ. डा. विनोद बराल र पर्वत अस्पतालका डा. दिपक रेग्मीले गर्नु भएकाे थियाे भने तालिममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट २४ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: स्वास्थ्यकर्मीहरुलाई Package of Essential Non communicable diseases (PEN) तालिम
126
