स्वास्थ्य आमा समुह सगं छलफल
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८०/०२/२८ गते कुश्मा नगरपालिका वडा न ०९ को राधाकृष्ण स्वास्थ्य आमा समूह सग स्वास्थ्य सम्बन्धि विभिन्न बिषयमा जनचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ ! कार्यक्रममा खोप, सुरक्षित मातृत्व, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, परिवार योजना, सुरक्षित गर्भपतन र नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रमहरुको बारेमा छ्लफल भएको थियो !
Download: स्वास्थ्य आमा समुह सगं छलफल
102
