स्वास्थ्य कार्यालय पर्वतको सुचना अधिकारी
स्वास्थ्य कार्यालय पर्वतको सुचना अधिकारीको जिम्मेवारी यस कार्यालयको पव्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्मालाई प्रदान गरिएको छ। कार्यालय संग सम्बन्धित सुचना तथा जानकारीको लागि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ।
नाम: सुमन शर्मा
पद: पव्लिक हेल्थ नर्स निरीक्षक
सम्पर्क नम्बर: ९८४७६४४१६२
इमेल: sumesarma42@gmail.com
Download: स्वास्थ्य कार्यालय पर्वतको सुचना अधिकारी
102
