स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम ( Module 2 b)
मिती २०८०/१२/२२ देखि १२/२६
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम ( Module 2 b) स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षता तथा पर्वत अस्पतालका मे सु डा हेमन्त बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा धौलागिरी अस्पताल बागलुङका मानसिक रोग विशेषज्ञ डा.मनकाजी थापा मगर र बेनी अस्पतालका डा.अनुषा मानन्धरले प्रशिक्षण गर्नु भएको थियो भने सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरीक्षक प्रकाशक गाैतमले गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा जिल्लाका सात स्थानिय तहबाट २७ जना स्वास्थ्यकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो ।
Download: स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम ( Module 2 b)
100
