स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS/DHIS2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिति २०८१-०१-२६ गते देखि २८ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS/DHIS2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका कार्यलय प्रमुख प्रविण शर्माको अध्यक्षतामा र स्वास्थ्य कार्यालय पर्वतका प हे न नि सुमन शर्माको सञ्चालनमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रविण भण्डारी र स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नु भएकाे थियाे भने कार्यक्रममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट २८ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS/DHIS2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
125
