स्वास्थ्य क्षेत्रका लागि समाजिक जवाफदेहिता सम्बन्धि तालिम
मिति २०८१/३/१४ र ०३/१५
स्वास्थ्य कार्यालय पर्वतको आयोजना स्वाथ्य क्षेत्रका लागि समाजिक जवाफदेहिताको लागि तालिम स्वाथ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण स्वाथ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरीक्षक प्रकाश गाैतम र मोदि गाउँपालिका जनस्वाथ्य निरीक्षक प्रकाशक सुवेदीले गर्नु भएको थियो भने कार्यक्रममा ७ स्थानित तह बाट स्वास्थ्य कर्मी, पत्रकार गरी ९ जना तालिम लिनु भएको थियो ।
Download: स्वास्थ्य क्षेत्रका लागि समाजिक जवाफदेहिता सम्बन्धि तालिम
154
