SBA Onsite Coaching and Mentoring
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र जलजला गाउँपालिकाको समन्वयमा मल्लाज स्वास्थ्य चौकिमा प्रसूति सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ ! जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Conddom tamponade जस्ता विषयमा क्षमता अभिबृदी गरि बर्थिङ सेन्टरको गुणस्तर मापन गरि भावी कार्ययोजना पनि तयार गरिएको थियो !
Download: SBA Onsite Coaching and Mentoring
119
