डेङ्गु रोग नियन्त्रण का लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान
श्रीमान प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल ज्युको अभिभावकत्व तथा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत को संयोजनमा आज देखि पर्बत जिल्लामा डेङ्गु रोग नियन्त्रण का लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान शुरु गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी कुश्मा नगरपालिका, जनप्रतिनिधि स्वास्थ्य कर्मी लगायतको सहभागिता रहेको थियो। सदरमुकाम कुश्मामा हप्ताको २ दिन तथा अन्य स्थानीय तहमा हप्ताको १ दिन गर्ने गरी योजना गरिएको यो अभियान असोज महिनाको १५ गते सम्म जिल्ला भरीसञ्चालन गरिनेछ
Download: डेङ्गु रोग नियन्त्रण का लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान
42
