Standard Treatment Protocol for Basic Health services सम्बन्धि अभिमुखिकरण
मिती - २०८०/१२/ २ गते देखि १२/०४
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आधारभूत स्वास्थ्य सेवा स्तरीय सेवा पद्दति ( Standard Treatment Protocol for Basic Health services Standard Treatment Protocol )को अभिमुखीकारण कार्यक्रम स्वास्थ्य कार्यालय पर्बतका कार्यालय प्रमुख प्रविन शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रमको बिभिन्न पालिकाबाट ३० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
Download: Standard Treatment Protocol for Basic Health services सम्बन्धि अभिमुखिकरण
115
