स्थानिय तहका जनप्रतिनिधिहरुका लागी HIV/AIDS सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण अभिमुखिकरण कार्यक्रम
मिती २०८१-०२-३१ गते
स्वास्थ्य कार्यालय पर्वतकाे अयाेजना विहादी गाउपालिकाकाे समन्वय मा HIV/AIDS सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण कार्यक्रम विहादी गाउपालिका उपाध्यक्ष मीना तिवारीकाे अध्यक्षतामा सम्पन्न भयाे।उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरू,जनप्रतिनिधि लगायत ३० जनाकाे सहभागीता रहेकाे थियाे।कार्यक्रम काे सहजिकरण स्वास्थ्य कार्यलयका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी,प्र.प्र. अ. हरी प्रसाद भुषाल,शाखा प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएकाे थियाे।
Download: स्थानिय तहका जनप्रतिनिधिहरुका लागी HIV/AIDS सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण अभिमुखिकरण कार्यक्रम
99
