श्रीमान् सचिव डा. युवानिधि बसौला र कम्युनिटी नर्सिङ अधिकृत अनुराधा तिम्सिनाज्यूको पर्वत जिल्लामा आगमन, स्वास्थ्य कार्यक्रमहरूको अनुगमन,
मिति २०८३।०४।१४ गते
श्रीमान् सचिव डा. युवानिधि बसौला र कम्युनिटी नर्सिङ अधिकृत अनुराधा तिम्सिनाज्यूको पर्वत जिल्लामा आगमन, स्वास्थ्य कार्यक्रमहरूको अनुगमन, छलफल तथा आवश्यक निर्देशनका साथै हामीलाई आत्मीय रूपमा भेटघाट गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।
5
