विश्व स्तनपात सप्ताह २०८०
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र One Heart Wordwide को आर्थिक सहयोगमा विश्व स्तनपान सप्ताह २०२३ " स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता " भन्ने मुल नाराको साथमा मनाइएको छ । यस वर्ष पर्वत अस्पताल कुश्माको MCH Clinic मा कार्यरत नर्सिङ कर्मचारीहरुले यो हप्ताभरी अस्पतालमा आउने गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरुलाई स्तनपान सगं सम्बन्धित विषयमा ( पुर्ण स्तनपान, सहि आसन र सम्पर्क ) परामर्श दिनुहुनेछ ।
Download: विश्व स्तनपात सप्ताह २०८०
98
