• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. Value clarification and attitude transformation on safe abortion orientation सम्बन्धि अभिमुखिकरण

Value clarification and attitude transformation on safe abortion orientation सम्बन्धि अभिमुखिकरण



मिति २०८०।१२।२२ र २३ गते

स्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा Value Clarification and Attitude Transformation on Safe Abortion (VCAT) सम्बन्धि अभिमुखिकरण कार्यक्रमको पहिलो व्याच सम्पन्न भएको छ। कार्यक्रममा सहभागिहरुले गर्भपतन सम्बन्धी मूल्यमान्यताहरू स्पष्ट पार्न, गर्भपतन बारेका तथ्यहरू, अनुमानहरू र मिथकहरूको अन्तर छुट्टाउन, गर्भपतन सेवा लिन चाहने सेवाग्राही, उनका परिवारका सदस्यहरू र अरू समाजका सरोकारवालालाई सही सूचना प्रवाह गर्न, गर्भपतन सेवा उपलब्ध गराउँदा वा यसबारे पैरवी गर्दा व्यक्त विचारहरू व्यक्तिगत हुन कि पेसागत हुन भन्ने छुट्टाउन , गर्भपतन गर्ने महिला, उनका परिवार र गराउने स्वास्थ्यकर्मी प्रति सह-अनुभूति व्यक्त गर्न सक्ने वनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको थियो ।स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्मा ज्यूको अध्यक्ष्यतामा संचालन भएको उक्त कार्यक्रममा जम्मा २० जना सहभागिहरुको (जसमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने सुचिकृत संस्थाका सेवा प्रदायकहरु र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरु, पत्रकार, प्रहरी ) उपस्थिति रहेको थियो । कार्यक्रममा सहजिकरण तथा प्रशिक्षण स्वास्थ्य निर्देशनालय, पोखराको अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेल ज्यू, जनस्वास्थ्य अधिकृत रविना ठगुन्ना ज्यू र स्वास्थ्य कार्यालय पर्वतको पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नुभएको थियो ।

Download: Value clarification and attitude transformation on safe abortion orientation सम्बन्धि अभिमुखिकरण


Share Tweet Share
133
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026