vaccine preventable disease (VPD) को अभिमुखिकरण कार्यक्रम
बिश्व स्वास्थ्य संगठन,नेपालको आयोजना र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा vaccine preventable disease (VPD) को अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण बिश्व स्वास्थ्य संगठनका WHO SMO IPD officer डा स्मृति लामाले गर्नु भएको थियो भने संचालन स्वास्थ्य कार्यालय पर्वतका खाेप फोकल पर्सन नारायण प्रसाद रेग्मीले गर्नु भएकाे थियाे जहाँ जिल्लाका सात स्थानिय तहका स्वास्थ्य शाखा प्रमूखहरु , VPD रिपोर्टिङ्ग युनिटका स्वास्थ्य इन्चार्जहरु, ल्याबका स्वास्थ्यकर्मीहरु , मेडिकल अधिकृतहरु , जनस्वाथ्य अधिकृतहरु गरि ८२ जनाको उपस्थिति रहेको थियो ।
Download: vaccine preventable disease (VPD) को अभिमुखिकरण कार्यक्रम
110
