Value clarification and attitude transformation on safe abortion orientation
मिति २०८०/०२/०७ र ०८ स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा Value clarification and attitude transformation on safe abortion orientation कार्यक्रम सम्पन्न भएको छ । जसमा ३५ जना स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका डा. सिर्जना अधिकारी र स्वास्थ्य कार्यलय बाग्लुङका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सिमा कुवरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संचालन पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रम कोल्ड चेन अधिकृत जयन्द्रमान गुरुङ ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो
Download: Value clarification and attitude transformation on safe abortion orientation
96
