विश्व अल्जाईमर दिवस
मिति २०८१/६/५ गते
हरेक वर्ष सेप्टेम्बर २१ मा मनाईने विश्व अल्जाईमर दिवसको अवसरमा जेष्ठ नागरिक जिल्ला संघ पर्वतको आयोजना तथा स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पतालको व्यबस्थपनमा ३१ औ विश्व अल्जाइमर दिवसमा अल्जाइमर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण पर्वत अस्पतालका डा. मिलन अवाले तथा स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन स्वास्थ्य कार्यालयका नारायण रेग्मीले गर्नुभएको थियो।
Download: विश्व अल्जाईमर दिवस
116
