बिश्व स्तनपान सप्ताहको अवसरमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम नारायण मा.वि
स्वास्थ्य कार्यालय पर्वतको अयोजनामा बिश्व स्तनपान सप्ताहको अवसरमा नारायण नमूना मा.वि पर्वत मा " स्तनपान र वृद्धि अनुगमन" विषयमा" एक स्वास्थ्यकर्मी , एक स्वाथ्य शिक्षा हाम्राे अभियान" अन्तगर्तको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सहजीकारण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सि, जनस्वाथ्य अधिकृत ममता ढकाल र तथ्यांक सहायक रामचन्द्र सुबेदीले गर्नु भएकाे थियाे भने ९० जना बिद्यार्थीको उपस्थिती रहेको थियो ।
Download: बिश्व स्तनपान सप्ताहको अवसरमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम नारायण मा.वि
96
