मासिक भर्चुअल सेसन भाग ४ " eTB Recording & Reporting "
स्वास्थ्य कार्यालय पर्वतको मासिक भर्चुअल सेसन भाग ४ अन्तर्गत २०८१ श्रावण महिनाको सेसन "eTB Recording & Reporting" शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माले गर्नु भएको थियो भने सहजीकरण क्षयरोग कार्यक्रम सहजकर्ता राजेश कुमार यादव ज्यूले गर्नु भएकाे थियाे । सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट ८५ वटा जुम आइडी मार्फत करिव १५० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग ४ " eTB Recording & Reporting "
103
